५० प्रतिशत भाडा बढाउदै ६ महिनापछि संचालनमा आए सार्वजनिक यातायात शुभेच्छा न्यूज /१ आश्विन २०७७, बिहीबार १०:५३ , प्रकाशीत करिब ६ महिनादेखि बन्द थन्केएर राखिएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन विहिबारबाट सन्चालनमा आउनेभएका छ । कोरोना माहामारिका कारण गत चैत ११ गतेदेखि लकडानमा थन्किएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधान संचालनमा ल्याइने भएको हो । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको छ । साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन गर्न पाइने निर्णय सरकारले गरेको हो । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
करिब ६ महिनादेखि बन्द थन्केएर राखिएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन विहिबारबाट सन्चालनमा आउनेभएका छ ।
कोरोना माहामारिका कारण गत चैत ११ गतेदेखि लकडानमा थन्किएका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधान संचालनमा ल्याइने भएको हो ।
कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको छ ।
साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन गर्न पाइने निर्णय सरकारले गरेको हो ।
साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।
Related