आक्रामक बन्दै प्रहरी,एकैदिन २५ फरार अभियुक्त पक्राउ शुभेच्छा न्यूज /४ आश्विन २०७७, आईतवार २१:०५ , प्रकाशीत विभिन्न मुद्दामा अदालतबाट सजाय भएर पनि कार्यान्वयन नभएका २५ व्यक्तिलाई प्रहरीले पक्रेको छ । पक्राउ परेकाहरु जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए । पक्राउ परेकामा डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध बिच्छेद आदि मुद्दाका सजाय नभोगेका व्यक्तिहरु छन् । तनहुँ प्रहरीले यस अघि पनि एकै पटक ३३ जनालाई पक्राउ गरिएको थियो । अधिकांशलाई अदालतमा उपस्थित गराइएकामा उनीहरु जरिवानापश्चात अदालतको आदेशबाट कारागार चलान भएको तिमल्सेनाले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
विभिन्न मुद्दामा अदालतबाट सजाय भएर पनि कार्यान्वयन नभएका २५ व्यक्तिलाई प्रहरीले पक्रेको छ ।
पक्राउ परेकाहरु जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले बताए ।
पक्राउ परेकामा डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध बिच्छेद आदि मुद्दाका सजाय नभोगेका व्यक्तिहरु छन् ।
तनहुँ प्रहरीले यस अघि पनि एकै पटक ३३ जनालाई पक्राउ गरिएको थियो ।
अधिकांशलाई अदालतमा उपस्थित गराइएकामा उनीहरु जरिवानापश्चात अदालतको आदेशबाट कारागार चलान भएको तिमल्सेनाले बताए ।
Related