निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /५ आश्विन २०७७, सोमबार ०८:०९ , प्रकाशीत मेष–स्वजनसँग नै वैचारिक मनमुटावको उच्च सम्भावना । वृष– अर्थलाभसँगै कार्य सिद्धिको शुभ योग । मिथुन– मन असन्तोषरुपी ज्वारभाटमा डुब्ने । कर्कट–सामाजिक मान सम्मानमा नयाँ इटा थपिने । सिंह– अनावश्यक कार्यमा धननाश हुने । कन्या– प्रियजनसँग रमाईलो भेटघाटको वातावरण बन्ने। तुला– थालेका कार्य बीचमै रोकिने । वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने । धनु– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने । मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने । कुम्भ–प्रतिस्पर्धाको क्रममा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने । मीन– यात्रामा विविध बिघ्न बाधा खडा हुने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष–स्वजनसँग नै वैचारिक मनमुटावको उच्च सम्भावना ।
वृष– अर्थलाभसँगै कार्य सिद्धिको शुभ योग ।
मिथुन– मन असन्तोषरुपी ज्वारभाटमा डुब्ने ।
कर्कट–सामाजिक मान सम्मानमा नयाँ इटा थपिने ।
सिंह– अनावश्यक कार्यमा धननाश हुने ।
कन्या– प्रियजनसँग रमाईलो भेटघाटको वातावरण बन्ने।
तुला– थालेका कार्य बीचमै रोकिने ।
वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ–प्रतिस्पर्धाको क्रममा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
मीन– यात्रामा विविध बिघ्न बाधा खडा हुने ।
Related