गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४ सय ७७
"संक्रमितको संख्या ३ हजार ४ सय ७७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ४ सय ७७ पुगेको छ।
Related