स्याङ्जा र तनहुँबाट एकै दिन ७३ फरार प्रतिवादी पक्राउ शुभेच्छा न्यूज /५ आश्विन २०७७, सोमबार १७:५२ , प्रकाशीत स्याङ्जा र तनहुँ प्रहरीले जिल्ला विभिन्न स्थानबाट एकै दिन ७३ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्धविच्छेद, कुटपिट लुटपाटलगायतका विभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई विभिन्न स्थानहरूबाट आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा संचालित फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत विगत एक महिनामा विभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
स्याङ्जा र तनहुँ प्रहरीले जिल्ला विभिन्न स्थानबाट एकै दिन ७३ फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा,
सम्बन्धविच्छेद, कुटपिट लुटपाटलगायतका विभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई विभिन्न स्थानहरूबाट आइतबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा संचालित फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत विगत एक महिनामा विभिन्न मुद्दाका ८३
जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।
Related