पर्बतमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ११७
"संक्रमितको संख्या ११७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पर्बत जिल्लामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसगै पर्बतमा संक्रमितको संख्या ११७ पुगेको निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये १०६ जना निको भइसकेका छन् ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ४८२ पुगेको छ ।
Related