७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो शुभेच्छा न्यूज /७ आश्विन २०७७, बुधबार १६:५३ , प्रकाशीत कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ ।
त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् ।
Related