यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /८ आश्विन २०७७, बिहीबार ०८:५२ , प्रकाशीत मेष– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने सम्भावना उच्च । वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने । मिथुन– आफन्तजनको साथ सहयोग मिल्ने । कर्कट– यत्रतत्र यश कीर्ति फैलने । सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने । कन्या– स्वगोत्रीयजनसँगै मनमुटाव हुने । तुला– मनमा प्रसन्नताको बहार छाउने । वृश्चिक– आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने । धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने । मकर– सामाजिक स्थानमा खलबल आउने । कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने । मीन– आँटेका ताकेका कार्य अधुरै रहने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने सम्भावना उच्च ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
मिथुन– आफन्तजनको साथ सहयोग मिल्ने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– स्वगोत्रीयजनसँगै मनमुटाव हुने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।
मीन– आँटेका ताकेका कार्य अधुरै रहने ।
Related