नयाँ बर्षसंगै देशको समृद्धी र नागरिकमा उल्लास छाओस
/१ बैशाख २०७५, शनिबार ०४:०३ , प्रकाशीत
अथाह सम्भावनासहितको नयाँ वर्षमा यहाँहरु सबैलाई स्वागत गर्छौं। संक्रमणकालको लामो कालखण्डलाई विश्राम दिँदै नयाँ युगमा नेपाल प्रवेश गरेको छ। २०७४ सालभित्रका कैयन सफलता र असफलताका सिंढीहरु चढ्दै नयाँ वर्षको यो धरातल तयार भएको हो। सफलताका लागि असफलता प्रेरणा नै हो। किनकि असफलताको जगमा नै सफलताको सूची तय हुन्छ। शुभोदय हुन साँझ अनि रात अनिवार्य छ। जति गाढा वा गहिरो रात हुन्छ बिहानीको तेज त्यसैअनुसार अद्भुतपूर्ण हुनसक्छ। हाम्रो अपेक्षा त्यही हो।सबैलाई नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना।

शुभेच्छा न्यूज डटकम परिवार
Related