कोरोना संक्रममित कैदी आईसोलेसनबाटै भागे शुभेच्छा न्यूज /९ आश्विन २०७७, शुक्रबार ०९:१३ , प्रकाशीत कोरोना संक्रमण पुष्टि भएर भीरकोट नगरपालिकाको हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा उपचारारत एक कैदी आईसोलेसनबाटै भागेकाछन् । अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवा कालीका सामुदायीक अस्पतालको आईसोलेसनबाट बिहिबार राती भागेको प्रहरीले जनाएको छ । गाई मारेको आरोपमा थुनामा रहेका युवालाई कारागारमारहेकै बेला कोरोना संक्रमण देखिएपछि कालीका सामुदायीक अस्पतालमा लगिएको थियो । आईसोलेसनबाट भागेका कैदीको खोजिकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना संक्रमण पुष्टि भएर भीरकोट नगरपालिकाको हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा उपचारारत एक कैदी आईसोलेसनबाटै भागेकाछन् ।
अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवा कालीका सामुदायीक अस्पतालको आईसोलेसनबाट बिहिबार राती भागेको प्रहरीले जनाएको छ ।
गाई मारेको आरोपमा थुनामा रहेका युवालाई कारागारमारहेकै बेला कोरोना संक्रमण देखिएपछि कालीका सामुदायीक अस्पतालमा लगिएको थियो ।
आईसोलेसनबाट भागेका कैदीको खोजिकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
Related