नेपालमा २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि शुभेच्छा न्यूज /९ आश्विन २०७७, शुक्रबार १६:३५ , प्रकाशीत नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पीसीआर १२,२६२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,४६४ जना रहेका छन् । आइसोलेसनमा १८,२८९ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप १,४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५१,८६६ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १३१३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पीसीआर १२,२६२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,४६४ जना रहेका छन् ।
आइसोलेसनमा १८,२८९ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप १,४५५ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या ५१,८६६ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।
Related