कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४ सय ५९ शुभेच्छा न्यूज /९ आश्विन २०७७, शुक्रबार १६:५१ , प्रकाशीत नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो । योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।
योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
Related