• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वृद्धको हत्या गरेर फरार भएका ब्याक्ति ७ घण्टा भित्र पक्राउ

  •    शुभेच्छा न्यूज  /९ आश्विन २०७७, शुक्रबार १८:५७ ,  प्रकाशीत
  • शुक्लागण्डकी ७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकालको हत्या आारोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

    शुक्रबार विहान मृत अवस्थामा भेटिएकी ढकालका हत्यारालाई प्रहरीले सात घण्टामा तनहुँको सदमुकाम दमैलीबाट पक्राउ गरेको हो ।

    घरभित्रै झुण्डिएको अवस्थामा भेटिएकी ढकालको मृत्यु हेर्दा आत्महत्या जस्तो देखिएको थियो। तर, प्रहरीले हत्या भएको भन्दै अनुसन्धान अगाडी बढाएको थियो ।

    मृतक ढकालको घाँटीमा सलको पासो र हातसहित खुट्टा पनि बाँधिएको भेटिएपछि प्रहरीले हत्या भएको भन्दै अनुसन्धान अगाडी बढाएको थियो ।

    मृतकको शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट समेत भेटिएको थियो ।

    तनहु्ँका प्रहरी प्रमुख एसपी अरुण पौडेल सहितको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अगाडी बढाएका थिए।

    घटनामा संलग्नताको आरोप लागेका गोरखा भिमसेन थापा गाउँपालिका वडा नं. १ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई व्यास २ स्थित सहिदगेटबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

    हुलिया बदलेर बसेका उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीको भनाई छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.