• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कार्किनेटामा स्वर्गिय नेता पौडेलको १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा

  •    शुभेच्छा न्यूज  /९ आश्विन २०७७, शुक्रबार २२:०५ ,  प्रकाशीत
  • पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटा निवासी नेपाल कम्युनिष्ट पार्टीका पुराना नेता स्वर्गिय तोयानाथ पौडेलको निधन भएको १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

    तत्कालीन गाउँ पञ्चायत वडा अध्यक्षका प्रत्यासी, किसान संघका गाविस सदस्य, देउराली प्राथमिक विदालय व्यवस्थापन समितिका सदस्य पौडेलको गएको भदौ २८ गते मृत्यु भएको हो ।

    श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै नेकपा पर्वतका युवा नेता तथा फलेवास नगरपालिकाका अध्यक्ष पदमपाणी शर्माले समाजवाद ल्याउनका लागि तोयानाथ पौडेल जस्ता सच्चा कम्युनिष्टहरुको ठुलो योगदान रहेको बताउनुभयो ।

    उहाँले मुलुकमा जवसम्म समाजवाद आउँदैन तबसम्म कम्युनिष्ट आन्दोलनले पुर्णता नपाउने बताउनुभयो ।

    उहाँले सामाजिक परिवर्तनका लागि पौडेलले शतिसालझै अनबरत रुपमा लागेको प्रसंसा गर्दै समाज र व्यक्तिको संयता, विकास र लगावलेनै हामीले खोजेको समाजवाद उपलव्ध हुने बताउनुभयो ।

    पौडेल पार्टीको जिम्मेवार सदस्य भएरपनि नेकपा अहिलेको स्थितिमा ल्याउनका लागि ठुलो भूमिका खेलेको समेत बताउनुभयो ।

    कार्यक्रममा फलोवस नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बाबुराम शर्माले पनि बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, नेकपाका वडा स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    नेकपा कार्किनेटाका अध्यक्ष गिरीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न शोकसभाको संचालन कृष्णप्रसाद शर्माले गर्नुभएको थियो

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.