बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको मृत्यु भएको छ ।
कोरोना संक्रमित ५२ वर्षीय अग्रवालको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी गराएको छ ।
कोरोनाबाट संक्रमित अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका शनिबार दिउँसो भेरी अस्पताल ल्याइएको थियो । अस्पतालमा भर्ना हुनु अगावै मृत्यु भएको बताइएको छ ।

Related