पोखरा महानगरपालिका-३० शिशुवा बस्ने ४९ वर्षीय भुवन शर्माको घरमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शर्माको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related