योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।
एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।
अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ ।
१९ हजार १९ जना आइसोलेसनमा छन् / ६ हजार २८१ जना क्वारेन्टिनमा छन् ।
नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् ।

Related