• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घरेलु रक्सी बनाउने भट्टीमा प्रहरीको छापा, तीन जना पक्राउ

  •    शुभेच्छा न्यूज  /११ आश्विन २०७७, आईतवार १७:४० ,  प्रकाशीत
  • प्रहरीले छापा मारेर अवैध रुपमा घरेलु मदिरा (रक्सी) बनाउँदै आएका विराटनगर महानगरपालिका–१२ बखरी मंगलबारेका तीन जनालाई नियन्त्रणम लिएको छ ।

    रक्सी बनाउने भट्टी सञ्चालन गरेको पाइएपछि प्रहरीले विराटनगर–१२ का कृष्ण तामाङ, शान्ता आले र लक्ष्मी राईलाई नियन्त्रणमा लिएको हो ।

    मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घरघरमै अवैध मदिरा बनाउने भट्टी सञ्चालन गरेको पाइएपछि विशेष ‘अप्रेशन’ सञ्चालन गरेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले छापा हानेर घरेलु मदिरा बनाउन प्रयोग गरिने लगभग तीन हजार लिटर जाँडा लगायतका कच्चा पदार्थ बरामद गरेको छ ।

    एसपी सन्तोष खड्काका अनुसार ४० लिटर घरेलु मदिरासहित मदिरा बनाउन प्रयोग गरिँदै आएका भाँडावर्तन पनि नियन्त्रणमा लिइएको छ ।

    प्रहरीले एक दर्जन घरमा एकै पटक छापा मारेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.