पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ शुभेच्छा न्यूज /१३ आश्विन २०७७, मंगलवार २२:०१ , प्रकाशीत महानगरीय प्रहरी वृत्त थानकोटले पेट्रोलमा तारपिन तेल मिसावट गर्ने एक जना टयांकर चालकलाई पक्राउ गरेको छ । पेट्रोल लिएर आएका चालकलाई तारपिन तेल मिसाएको पाइएपछि निगमको थानकोट डिपोबाट प्रहरीले पक्राउ गरेको हो । थानकोट डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याङ्करका चालक सचिन सुवेदीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
महानगरीय प्रहरी वृत्त थानकोटले पेट्रोलमा तारपिन तेल मिसावट गर्ने एक जना टयांकर चालकलाई पक्राउ गरेको छ ।
पेट्रोल लिएर आएका चालकलाई तारपिन तेल मिसाएको पाइएपछि निगमको थानकोट डिपोबाट प्रहरीले पक्राउ गरेको हो ।
थानकोट डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याङ्करका चालक
सचिन सुवेदीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।
Related