गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका २८, गोरखा र कास्कीका एक एक जना रहेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित ६ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरू सबै कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

Related