• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा १६ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

"गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४०  "
  •    शुभेच्छा न्यूज  /१५ आश्विन २०७७, बिहीबार १३:५९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १९ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

    नायाँ थपिएका संक्रमितहरुमा पोखरा महानरका विभिन्न वडाहरुमा १६ जनामा संक्रमण देखिएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले पोखरा महानगर पालिका वडा नं ३ का ४८ वर्षीय पुरुष,

    वडा नं १७ का ४५ वर्षीय पुरुष, वडा नं २९ का २० र ४१ वर्षीय पुरुष, वडा नं ३० का २२ र ४१ वर्षीय पुरुषमा संक्रमण
    देखिएको बताए ।

    त्यसैगरी वडा नं ३१ का ११, १४, १८, १९ वर्षीय बालिका र २६, ३४ र ६० वर्षीया महिलाका साथै पोखरा ३१ का १९, २७ र २८ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्याङ्जा जिल्ला भीरकोट नगरपालिकाका २१, २२ र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४० पुगेको छ ।

    संक्रमित सबैलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.