पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमयेर सीता काफ्ले लामिछाने सवारेी दुर्घटनामा परी घाइते भएकी छन्। उनी सवार जिपलाई जिपलाई पोखराबाट दुलेगौडा तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा घाइते भएकी हुन्।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ तल्लो गनगौडामा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएको हो। ट्रकले ठक्कर पछि जिप पल्टिएको थियो। जिपमा सवार उपमेयर सहित उनकी छोरी, चालक विनोद क्षेत्री र शिब क्षेत्री घाइते भएका छन्।
उनीमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ।
प्रहरीले जिप, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिई थप आवस्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Related