• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको चाउथेमा तीन सवारी आपसमा ठोक्कीए

  •      /२ बैशाख २०७५, आईतवार ०७:५६ ,  प्रकाशीत
  • पोखरा। पोखरा लेखनाथ महानगरपालिको चाउथेमा आपसमा तीन सवारी ठोक्कीएका छन्।ट्रिपरले एक निजी कारलाई ठक्कर दिए पछि संगसंगै बिजयपुर तर्फ गईरहेको मिनी ट्रकमा सोही कार ठोक्किन पुगेको छ।

    ट्रिपरले ठक्कर दिएपछि बा१५च ५०८२ नम्बरको कारसडकबाट उछिट्टीएर सडक छेउको नहर भन्दा पारीको चौरमा पल्टिएकोछ। दुर्घटनाग्रस्त कार पूर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीयले बताएका छन्।
    तर,उक्त दुर्घटनामा कारमा सावर यात्रु सामान्य रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएकोछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.