पोखरा महानगरपालिका वडा नं – १९ रैकर सिम्लाथर बस्ने ७० वर्षीय टेकनाथ पौडेलको शव घर भन्दा पूर्व २ किलोमिटर तर्फ मर्दीखोला दोभानको पुल नजिकै घोप्टो परेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पौडेल शुक्रबार बिहान सबेरै घरबाट निस्किएकोमा अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको थियो ।
उनको मृत्युको कारण खुलिसकेको छैन । यद्यपी घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
पोखरामा एक पुरुषको शव फेला परेको छ ।

Related