• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा १० सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

"९० जना आइसोलेसनमा "
  •    शुभेच्छा न्यूज  /१७ आश्विन २०७७, शनिबार ०९:२९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यो सगँ गण्डकी प्रदेशमा ४ हजार ३ जनामा कोरोना संक्रमित पुगेका छन् ।

    शनिबार कास्कीको पोखरा महानगरपालिकामा १० जना, गोरखामा ५ जना र तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पोखरा महानगरपालिका १७ का २४ र २३ बर्षका २ जना पुरुष नेपाल प्रहरीमा कार्यरत हुन् भने पोखरा महानगरपालिका २४ र १३

    का २ जना पुरुषहरु, गोरखा जिल्ला, बारपाक सुलिकोटका दुबैजना र तनहुँ जिल्ला, भिमाद २ का १ जना गरि ५ जना भारतबाट आएका हुन् ।

    अन्य सबैजना कन्ट्याक्ट टे«सिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    कास्कीमा अहिले सम्म १ हजार ११ जनामा कोरोना संक्रमण देखिएको छ भने अहिले सम्म ३ सय ९९ जना निको भएर घर फर्किएका छन् । अहिले ६ सय १ जना आइसोलेसनमा छन् ।

    त्यसै गरी गोरखामा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ भने १ सय ९९ जनालाई निको भएर घर फर्किएका छन् । ५४ जना आइसोलेजनमा रहेका छन् ।

    तनहुँमा ४ सय ४३ जनामा कोरोना देखिएको छ भने ३ सय ४८ जनालाई कोरोना निको भएको छ ।

    अहिले ९० जना आइसोलेसनमा छन् ।प्रदेशमा २ हजार ८ सय ३१ जना निको भएर घरफर्किएका छन्/३३ जनाको मृत्यु भएको छ।

    तस्वितर सुदर्शन रञ्जित

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.