• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सेती नदीको खोचमा फेला परेका युवाको परिचय खुलेन्

  •    शुभेच्छा न्यूज  /१७ आश्विन २०७७, शनिबार १०:५९ ,  प्रकाशीत
  • पोखराको पृथ्वीचोकस्थित रहेको चाइनापुलबाट खसेर मृत्यु भएको युवकको अझै पहिचान खुलेको छैन ।

    शुक्रबार सेती खोचबाट उद्धार गरिएपछि उपचारका क्रममा मृत्यु भएका युवाको पहिचाहन नखुलेपछि जिल्ला प्रहरी कार्यलय कास्कीले

    मृतक युवकको तस्बिर सार्वजनिक गर्दै कोही आफन्त वा चिनजानको व्यक्ति भएमा सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

    मृतक युवकलाई शुक्रबार विहान स्थानीयले सेती नदीको खोंचमा घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगेको थियो ।

    मृत युवाको कुनै परिचय नखुलेको र उनलाई चिन्ने कोही सम्पर्क नभएका कारण प्रहरीले उनको तस्वीर सार्वजनिक गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.