बलात्कारका घटना गाउँमै मिलाउने आठ जना पञ्चलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विष्णुपुर गाउँपालिका- १ स्थित १५ वर्षीया किशाेरीसँग स्थानीय २० वर्षीय युवकले गरेको बलात्कारको घटना गाउँमै पञ्चायती गरेर मिलाउने आठ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा स्थानीय पञ्च सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उद्गार यादव, जगविर यादव, राजकुमार यादव र रौदि भनिने श्यामसुन्दर यादव रहेका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका पीडक मुकेश सिंहलाई समेत जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको छ ।

Related