पोखरा न्युरोडमा एक महिला मृत फेला शुभेच्छा न्यूज /१९ आश्विन २०७७, सोमबार २१:३३ , प्रकाशीत पोखरा न्युरोडमा एक महिला मृत फेला परेकी छन् । रामेछाप घर भई पोखरा बस्दै आएकी ३५ वर्षीया कुमारी सुनार घरमै मृत फेला परेकी हुन् । राति सामान्य अवस्थामा नै सुतेकी श्रीमती मृत देखेपछि श्रीमान्ले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालका अनुसार उनको शरीरमा कुनै चोटपटकको डाम छैन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा न्युरोडमा एक महिला मृत फेला परेकी छन् ।
रामेछाप घर भई पोखरा बस्दै आएकी ३५ वर्षीया कुमारी सुनार घरमै मृत फेला परेकी हुन् ।
राति सामान्य अवस्थामा नै सुतेकी श्रीमती मृत देखेपछि श्रीमान्ले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालका अनुसार उनको शरीरमा कुनै चोटपटकको डाम छैन ।
Related