विस्फोटक पदार्थ पड्काएर माछा मार्ने ६ जना पक्राउ शुभेच्छा न्यूज /२१ आश्विन २०७७, बुधबार ०९:१६ , प्रकाशीत विस्फोटक पदार्थ पड्काई माछा मारेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले चापाकोट नगरपालिका ५ ज्याग्दीखोलामा विस्फोटक पदार्थ पड्काई माछा मादै गर्दा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका ३ काबलराम राना , प्रविन थापा, बद्री थापा , विमल थापा , बिरूवा गाउपालिका १ का झकबहादुर थापा र शिखर थापा छन् । उनीहरुको साथबाट वारूद, फ्यूज, आलमोनियको पाईप पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले “बिष्फोटक पदार्थ सम्बन्धी कसुर” मुद्धामा मुद्धा पाच जना बिरुद्ध मुद्धा दर्ता गरेको छ । जिल्ला अदालत स्याङ्जाबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
विस्फोटक पदार्थ पड्काई माछा मारेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चापाकोट नगरपालिका ५ ज्याग्दीखोलामा विस्फोटक पदार्थ पड्काई माछा मादै गर्दा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका ३ काबलराम राना , प्रविन थापा, बद्री थापा , विमल थापा , बिरूवा गाउपालिका १ का झकबहादुर थापा र शिखर थापा छन् ।
उनीहरुको साथबाट वारूद, फ्यूज, आलमोनियको पाईप पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले “बिष्फोटक पदार्थ सम्बन्धी कसुर” मुद्धामा मुद्धा पाच जना बिरुद्ध मुद्धा दर्ता गरेको छ ।
जिल्ला अदालत स्याङ्जाबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related