• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुक्का प्रहार गरी छोराद्धारा बाबुको हत्या

  •    शुभेच्छा न्यूज  /२१ आश्विन २०७७, बुधबार १०:२८ ,  प्रकाशीत
  • तीन दिनअघि गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बाबुको हत्या गरी फरार छोरा पक्राउ परेका छ्न ।

    इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ गाउँका ६० वर्षीय दिलबहादुर बस्नेतलाई २८ वर्षीय छोरा अनिल बस्नेतले असोज १८ गते साझ हत्या गरेका थिए ।

    फरार भएका उनलाइ वडा नम्बर १ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घरमा लुकेर बसेको अवस्थामा हिजो पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए ।

    निजले बाहिर हिँड्ने घर नआउने भएकोले बाबुले सम्झाउने क्रममा झगडा परेको र आफुले मुक्का प्रहार गरी मारेको स्वीकार गरेको पन्तको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.