• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका विभिन्न ठाउँमा तीन दिन सम्म विद्युत अबरुद्ध हुने

"केआइसिँहपुलदेखी सुन्दरफिडसम्मको बाटो विस्तारका क्रममा विद्युत पोलहरु स्थानान्तरण गर्नुपर्ने "
  •    शुभेच्छा न्यूज  /२१ आश्विन २०७७, बुधबार २१:५८ ,  प्रकाशीत
  • पोखरा महानगर क्षेत्रका केही ठाउँहरुमा तीन दिन सम्म विद्युत अबरुद्ध हुने भएको छ ।

    तातोपानी फिडर अन्तर्गतका विभिन्न स्थानहरुमा तीन दिन विहान १० बजेदेखी साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने विद्युत प्रधिकरणले जनाएको छ।

    नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले सूचना जारी गरी असोज २२ देखी २४ गतेसम्म तातोपानी फिडर अन्तर्गतका

    केआइसिँहपुल, दीप तथा दीप हाउजिङ एरियामा बाटो विस्तारका क्रममा विद्युत पोलहरु स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुली आपूर्ति बन्द हुने जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.