निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२२ आश्विन २०७७, बिहीबार ०८:४१ , प्रकाशीत मेष– अर्थलाभ सँगै कार्य सिद्धिको शुभफलदायक योग । वृष– आर्थिक करोबारमा नोक्सानी सहनुपर्ने । मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने । कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने । सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने । कन्या– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने । तुला– नजिकैका आफन्तजनसँगै मनमुटाव । वृश्चिक– प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने । धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने । मकर– आवासमा नवीन रौनकता छाउने । कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने । मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– अर्थलाभ सँगै कार्य सिद्धिको शुभफलदायक योग ।
वृष– आर्थिक करोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
तुला– नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक– प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– आवासमा नवीन रौनकता छाउने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
Related