गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि शुभेच्छा न्यूज /२२ आश्विन २०७७, बिहीबार ०८:५१ , प्रकाशीत गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुर र लमजुङमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । नवलपुरमा ८ र लमजुङमा १ जना संक्रमित थपिएका हुन् । निर्देशनालयले बिहिबार बिहान ६ः२० बजे सार्वजनिक गरेको तथ्याङक अनुसार गण्डकी प्रदेहमा संक्रमितको संख्या ४ हजार ४१० पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नवलपुर र लमजुङमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नवलपुरमा ८ र लमजुङमा १ जना संक्रमित थपिएका हुन् ।
निर्देशनालयले बिहिबार बिहान ६ः२० बजे सार्वजनिक गरेको तथ्याङक अनुसार गण्डकी प्रदेहमा संक्रमितको संख्या ४ हजार ४१० पुगेको छ ।
Related