चरकमेमोरियल अस्पतालमा उपचाररत पोखराका ८ का कोरोना संक्रमितको पुरुषको मृत्यु
"पोखरा महानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
पोखरा महानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।
उनमा ३ दिन देखी ज्वरो रुघा खोकी र झाडापाखालको समस्या रहेको जनाएको छ । बिहिवार कोरोनाका कारण पोखरा महानगरपालिका १६ जोगीमणि मार्गका ८३ वर्षीय वृद्धको मृत्यु भएको थियो ।
कोरोना संक्रमणका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १२ जनाको ज्यान गएको छ।
Related