• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

इन्धनको मूल्य पुन: बढ्यो

  •      /३ बैशाख २०७५, सोमबार १५:५९ ,  प्रकाशीत
  • शूभेच्छा न्यूज

    पोखरा, ३ बैशाख ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि सोहीअनुसार मुल्य समायोजन गरेको निगमले जनाएको छ ।
    ‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयामुल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलको १ रुपैयाँ, डिजेल र मट्टिलेलको मुल्यमा २/२ रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ ।’

    नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मुल्य १ सय ६ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ८७/८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यसघि प्रतिलिटर पेट्रोलको मुल्य १ सय ५ रुपैयाँ, डिजेल ८५, मट्टितेल ८५ रुपैयाँ थियो । नयाँ मुल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ९१ पैसा नाफा छ । डिजेलमा भने पैसा घाटा छ । डिजेलमा प्रतिलिटर ०.७६ रुपैयाँ घाटा रहेको प्रवक्ता गोइतले बताए ।

    निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मुल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९५ रुपैयाँ छ । हवाई इन्धन अन्र्तराष्ट्रियतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.