• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिक्षामन्त्री पोखरेललाई कोरानो संक्रमण

  •    सुभेक्षा न्युज  /२५ आश्विन २०७७, आईतवार १७:३८ ,  प्रकाशीत
  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९ संक्रमण भएको छ।

    शनिवार स्वास्थ्यमा गडबडी आएर पाटन अस्पताल भर्ना भएका उनलाई आज संक्रमण पुष्टि भएको हो।

    पोखरेलका प्रेस संयोजक सुनिल खड्काले आजै उनमा संक्रण पुष्टि भएको जानकारी दिए। ‘हिजो पाटन अस्पताल भर्ना हुनुभएको थियो। हिजो स्वाब दिएकोमा आज पुष्टि भएको हो,’ उनले भने।

    खड्काले पोखरेललाई संक्रमणको लक्षण नभएको जानकारी दिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य भएको खड्काको भनाई छ।

    यसअघि पर्यटन मन्त्री योगश भट्टराईलाई पनि शनिवार संक्रमण भएको पुष्टि भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.