• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न

  •    शुभेच्छा न्यूज  /२५ आश्विन २०७७, आईतवार १९:४७ ,  प्रकाशीत
  • कोरना भाईरसका कारण साधारण सभा गर्न नमिले पछि लेखनाथ उद्योग बाणिज्य संघले आईतवार फरक शैलिबाट आफनो २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    साधारण सभाको तयारीका लागि असोज ५ गते देखि नै ब्यवसायी सदस्यको घरदैलोमा पुगी प्रतिबेदन पठाउने र सोही प्रतिबेदन उपर

    विभिन्न विधीबाट राय सुझाव संकलन गरि, संघद्धारा गठित १७ वटा उपसमितिहरु समेतको भेला तथा छलफललाई आधार मानि आईतवार वसेको कार्यसमितिको पुर्ण बैठकलाई साधारण सभाको रुप दिईएको हो ।

    वि स २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघसँग आवद्ध एक हजार तिन सय ६५ ब्यवसायी सदस्यहरु मध्ये

    बहुमत सदस्यहरुको प्रतिनिधीत्व रहने गरि विषम परिस्थीतिलाई मध्यनजर राख्दै फरक शैलिमा साधारण सभा सम्पन्न गरिएको हो ।

    कार्यक्रममा सघंले आगामी आर्थिक वर्षका लागी अगाडी सारेको संगठानीक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने कोरना

    भाईरसका कारण ब्यवसायीहरुले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि ब्यवसाय उत्थानमा सहयोग पुग्ने खालका

    कार्यक्रम संचालन गर्न सम्वन्धीत निकायमा लभिङ गर्ने निर्णय गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभएको छ ।

    संघका अध्यक्ष वलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण

    कर्माचाय ,पुर्व अध्यक्षहरु सुमन भटराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले अहिलेको

    विषम परिस्थीतिमा ब्यवसायीहरुले भोग्नु परेका समस्या प्रति संघ गम्भिरता पुर्वक अगाडी वढेको धारणा राख्नुभएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.