त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरको विशेष टोलीले रुपेश साह र रविन लामालाई पक्राउ गरेको हो ।
साहलाई भक्तपुर र लामालाई सिरहाबाट पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
उपप्राध्यापक चलाउनेमाथि यही २० असोजमा एक समूहले आक्रमण गरेको थियो।

Related