पोखराबाट लागूऔषधसहित ३ युवक पक्राउ शुभेच्छा न्यूज /२७ आश्विन २०७७, मंगलवार १७:५२ , प्रकाशीत प्रहरीले लागूऔषधसहित पोखराको लेकसाइडबाट ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, पोखराको टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङ बेसिसहरका ३६ वर्षे नवराज थापा, लेकसाइडका २८ वर्षीय लक्ष्मण आचार्य र लेकसाइडकै ३४ वर्षीय सबिन पहारी छन् । उनीहरुको साथबाट बुप्रिनर्फिन इन्जेक्सन ५५ एम्पुल, फेनेरागन ५५ एम्पुल,नाईट्रोभ्याट १ सय २० चक्की र डाईजापाम ५५ एम्पुल फेला परेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
प्रहरीले लागूऔषधसहित पोखराको लेकसाइडबाट ३ जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, पोखराको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमजुङ बेसिसहरका ३६ वर्षे नवराज थापा, लेकसाइडका २८ वर्षीय लक्ष्मण आचार्य र लेकसाइडकै ३४ वर्षीय सबिन पहारी छन् ।
उनीहरुको साथबाट बुप्रिनर्फिन इन्जेक्सन ५५ एम्पुल, फेनेरागन ५५ एम्पुल,नाईट्रोभ्याट १ सय २० चक्की र डाईजापाम ५५ एम्पुल फेला परेको छ ।
Related