पोखराको चरक मेमोरियल हस्पिटलमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बाग्लुङ नगरपालिका–२ का ७७ बर्षीय संक्रमित पुरुषको दिउँसो मृत्यु भएको हो ।
ती पुरुष यहि असोज २५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ती पुरुषमा कोभिड–१९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

pic gandaknews.com
Related