• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

  •    शुभेच्छा न्यूज  /२९ आश्विन २०७७, बिहीबार १५:३५ ,  प्रकाशीत
  • स्याङ्जाको फेदीखोला गाउँपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।

    समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्याङ्जा प्रहरीले फेदीखोला प्रहरी चौकीको सहयोगमा ३० लिटर घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने ३ हजार ७ सय ७० लिटर कच्चा बरामद गरेको हो ।

    फेदीखोला गाउँपालिका–२ माथिल्लो खड्केटारी र तल्लो खड्केटारीबाट अवैध मदिरासहित मदिरा बनाउन प्रयोग गरिने सामग्री बरामद गरेर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

    अवैध घरेलु मदिराबाट समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घटन सक्ने भएकोले अवैध मदिरा उत्पादन गर्ने ठाउँहरुको पहिचान गरेर कार्बाही गर्ने प्रक्रियालाई कडाइका साथ अगाडी बढाएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.