जबर्जस्ती करणी अभियोगमा पालुङटारका युवा पक्राउ शुभेच्छा न्यूज /२९ आश्विन २०७७, बिहीबार १८:०५ , प्रकाशीत १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नं २ घर भइ हाल सितापाईला बस्दै आएका ४० वर्षीय दिपेश देवकोटा रहेका छन् । घटना असोज ८ गतेको भएपनि परिवारले बुधबार मात्र दिपेश विरुद्ध जबर्जस्ती करणीको अभियोगमा उजूरी दर्ता गरेका गरेका थिए । परिवारको जाहेरी लगत्तै प्रहरीले बुधबार राती देवकोटालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेको युवामाथी प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नं २ घर भइ हाल सितापाईला बस्दै आएका ४० वर्षीय दिपेश देवकोटा रहेका छन् ।
घटना असोज ८ गतेको भएपनि परिवारले बुधबार मात्र दिपेश विरुद्ध जबर्जस्ती करणीको अभियोगमा उजूरी दर्ता गरेका गरेका थिए ।
परिवारको जाहेरी लगत्तै प्रहरीले बुधबार राती देवकोटालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको युवामाथी प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Related