• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा लाइफकेयर ल्याबले सुरु ग¥यो पीसीआर परीक्षण

"पीसीआर परिक्षणका लागि प्रतिब्यक्ति २ हजार  "
  •    शुभेच्छा न्यूज  /३० आश्विन २०७७, शुक्रबार १५:५८ ,  प्रकाशीत
  • पोखराको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना भाइरसको पीसीआर परीक्षण सुरु गरेको छ ।

    बिगत ५ वर्ष अगाडिबाट पोखराको न्युरोडस्थित सञ्चालित ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ

    ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त प्रदेशकै १ मात्र ‘क’ वर्गको उक्त ल्याबले पहिलोपटक निजीस्तरबाट पीसीआर परीक्षण सुरु गरेको हो ।

    कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए ।

    पीसीआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको नागिलाले जानकारी दिए ।

    ल्याबमा १ पटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने किसिमको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन राखिएको छ ।

    ल्याबमा बिहान ७ बजेबाट साँझ ७ बजेसम्म करिब ३ सय स्वाब परीक्षण गर्न सकिने छ । आवश्यकता अनुसार २४ घण्टा नै ५ सय बढी परीक्षण गर्न सकिने नागिलाले बताए ।

    गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर परिक्षणका लागि प्रतिब्यक्ति २ हजार रुपैयाँ कायम गरिए छ ।

    पोखरासहित गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गरी कोभिड परीक्षण सुरु गरिएको ल्याबले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.