पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४६ संक्रमित थपिए "प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५४७ " शुभेच्छा न्यूज /१ कार्तिक २०७७, शनिबार ११:३८ , प्रकाशीत गण्डकी प्रदेशमा ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४ जिल्लाका ४६ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीको पोखराका ३०, गोरखाका ९, नवलपुरका ५, तनहुँका २ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५४७ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४ जिल्लाका ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
कास्कीको पोखराका ३०, गोरखाका ९, नवलपुरका ५, तनहुँका २ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५४७ पुगेको छ ।
Related