स्याङजामा ट्याक्टर दुर्घटना, एकको मृत्यु शुभेच्छा न्यूज /१ कार्तिक २०७७, शनिबार १७:१८ , प्रकाशीत स्याङजामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भिरकोट नगरपालिकाको कच्चि सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। लु १ त ५६३७ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिदाँ अन्दाजी २० वर्षका बिपिन जिटीको ईन्जिनले च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै वर्ष १७ का सुनिल रिजाल घाईते भएका छन् । उनको जिल्ला अस्पताल स्याङजामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
स्याङजामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
भिरकोट नगरपालिकाको कच्चि सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
लु १ त ५६३७ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिदाँ अन्दाजी २० वर्षका बिपिन जिटीको ईन्जिनले च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै वर्ष १७ का सुनिल रिजाल घाईते भएका छन् ।
उनको जिल्ला अस्पताल स्याङजामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Related