निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२ कार्तिक २०७७, आईतवार ०९:२२ , प्रकाशीत मेष– मानसिक शान्ति र आराम मिल्ने । वृष– पछाडि बसेर खुट्टा तान्नेहरु आफै ढल्ने । मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने । कर्कट– मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने । सिंह– मनमा प्रसन्नाताको बहार छाउने । कन्या– असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने । तुला– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने । वृश्चिक– सामाजिक स्थानमा खलबल आउने । धनु– अनायासै अर्थ जमिन लाभको योग । मकर– कार्यमा विविध बिघ्नबाधा खडा हुने । कुम्भ– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने । मीन– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– मानसिक शान्ति र आराम मिल्ने ।
वृष– पछाडि बसेर खुट्टा तान्नेहरु आफै ढल्ने ।
मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट– मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।
सिंह– मनमा प्रसन्नाताको बहार छाउने ।
कन्या– असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।
तुला– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– अनायासै अर्थ जमिन लाभको योग ।
मकर– कार्यमा विविध बिघ्नबाधा खडा हुने ।
कुम्भ– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
मीन– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
Related