• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बुटवल मणिग्राम घरभई भियनामा बस्दै आएकी महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या

"३१ वर्षिय बुटवल मणिग्राम घर भएकी चन्द्रा भट्टराई अर्यालले आफ्नै ३ वटा बच्चाहरुको हत्या "
  •    शुभेच्छा न्यूज  /३ कार्तिक २०७७, सोमबार ०९:३४ ,  प्रकाशीत
  • अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन्।

    ३१ वर्षिय बुटवल मणिग्राम घर भएकी चन्द्रा भट्टराई अर्यालले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या गरेकी हुन्।

    ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको र दुई बालिकाहरु नौ र तीन वर्षका थिए।

    ती महिलाले बिहान ५ बजे र २० मिनेटमा हत्या गरेर पुलिसलाई मेरा २ छोरी र १ छोरालाई मारे म आत्महत्या गर्छु भनेर फोन गरेकाे नेपाली राजदुत मणि भट्टराईले जानकारी दिए।

    उनका अनुसार हत्या पछि चन्द्राले आत्महत्याको प्रयास गरेकी थिइन्।

    प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको राजदुत भट्टराईले बताए।

    घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेको छ।

    sorce breaknlinks.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.