• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु

"प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१  "
  •    शुभेच्छा न्यूज  /३ कार्तिक २०७७, सोमबार ११:३६ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

    बाग्लुङ नगरपालिका १३ की ४८ वर्षिय महिलाको कोरोना संक्रमणका कारण सोमबार विहान मृत्यु भएको हो ।

    कोरोना संक्रमित महिलाको आइतबार साँझ ७ बजे पर्बत जिल्ला, कुश्मा नगरपालिका – ५ मा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराबाट प्राप्त प्रतिबेदन जेठ २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

    उनको कोभिड १९ सहित मधुमेहको समेत समस्या रहेको जिल्ला अस्पताल पर्बतका मेशुले जानकारी दिएको निर्देशनालयले जनाएको छ ।

    गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.