गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि "संक्रमितको संख्या ६ हजार १८ " शुभेच्छा न्यूज /४ कार्तिक २०७७, मंगलवार १५:४१ , प्रकाशीत गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ जिल्लामा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ३८, लमजुङका ११, तनहुँका ५ जना छन् । यसैगरि बागलुङ, गोरखा, पर्बत, स्याङ्जाका १/१ जना छन् । योसहित गण्डकीमा संक्रमितको संख्या ६ हजार १८ पुगेको छ । यस्तै मंगलबार थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगर २२ का ४४ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । योसहित गण्डकीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ जिल्लामा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ३८, लमजुङका ११, तनहुँका ५ जना छन् । यसैगरि बागलुङ, गोरखा, पर्बत, स्याङ्जाका १/१ जना छन् ।
योसहित गण्डकीमा संक्रमितको संख्या ६ हजार १८ पुगेको छ । यस्तै मंगलबार थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगर २२ का ४४ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
Related