• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका मुख्यमन्त्री र मन्त्रीले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

"कांगे्रसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले मंगलबारनै दशैं भत्ता फिर्ता "
  •    शुभेच्छा न्यूज  /५ कार्तिक २०७७, बुधबार ११:५९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले चाडपर्व भत्ता कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

    बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    कोरोना महामारिले आर्थिक अवस्था जर्जर भएको बेला मन्त्री र सांसदले दशैं भत्ता बुभेको भन्दै आलोचना भएको थियो ।

    गण्डकी प्रदेशका सांसदलाई गण्डकी प्रदेशसभा सचिवालले दशै भत्ता खातामा जम्मा गरिसकेको छ ।

    नेपाली कांगे्रसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले मंगलबारनै दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् ।

    प्रदेश सभामा प्रतिनिधत्व गर्ने सत्ता पक्षा लागाएत अन्य दलका सांसदले भने भत्ता फिर्ता गरेको सार्वजनिक भएको छैन ।

    गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको छ।

    प्रदेश सरकारले कोरोना महामारीका बेला चाडबाडमा भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.